
Mo:Mo: World Record Attempt 2021

Charity Event for NyanoPan
WELCOME TO MO:MO: WORLD RECORD – VIRTUAL MO:MO: PARTY
MoMo World Record – a COVID-19 safe event to raise the funds to help COVID-19 victims with the help of Nyanopan organised by The Deepesh Show.
We are attempting to set a Guinness World Record by bringing together the highest number of people possible online from across the globe for eating MoMo simultaneously. While we make this historic event happen, we are raising funds to help Nyanopan fulfill their noble deed of helping the underprivileged and vulnerable people in Nepal, especially the ones impacted by COVID-19.
Nyanopan is a non-profit organization based in Nepal and founded by Captain Vijay Lama in 2072 BS with the motto of serving the nation by empowering the blind and the visually impaired and underprivileged people with opportunities, education, support, care, and warmth.
The current situation in Nepal due to COVID-19 crisis is alarming. The pandemic has considerably distorted the social and daily life of people on a global scale. It has affected the lives of millions across Nepal and all around the globe. The effects of the crisis have been felt deeply, especially by vulnerable groups living on the fringes. Nyanopan is always upfront to help the needy. Let us come together to fight the Covid battle head-on.
Visit www.nyanopan.org for info.
Together, let’s change lives! Please donate generously! Thank you in advance for your contribution.

You can Also make a Donation with direct deposit at:
A/c: Nyanopan
Sanima Bank -Budhanilkantha Branch
Account No: 046010010000360
FAQ
ANSWERS TO QUERIES
केहि दिन अघि देखि मैले म:म: खाएर बिस्व किर्तिमान कायम गर्ने बारे पोस्टहरु गरिरहेको छु । थप जानकारी तल लेखेको छु।
यो अभियान किन?
कोभिड माहामारी ले जीवनलाई अती नै दयनिय असर पारेको बेला हामी सबैलाई सहयोग को खाचो छ। खासगरी नेपालमा। योकार्यक्रम मार्फत केही रकम सँकलन भएको छ। सो रकम लाई कोभिड राहतको लागि परिचालन गरिनेछ। ज्योति गुमेका, गर्बभती रअन्य कोभिडले मर्माहित ब्यक्तिको लागि रकम ले ठुलो सहयोग गर्नेछ यस दु:खद बेलामा।
के यो दु:खको घडीमा मनाउन लागेको उत्सब हो?
पटक्कै होइन। यो एउटा भेला हो जसको केही उदेश्य हरु छन। म:म मार्फत समाजसेवा को भावना उजागर गर्न। म:म लाई संसारमाचिनाउनु । नेपाल चिनिनु भनेको थप सहयोग आउनु हो। जूम बाट कोभिड नसर्ने भएको ले कार्यक्रम ले यो ढाचा लिएको हो
भाग कसरी लिने? https://us02web.zoom.us/…/WN_vXRc7YYcRaudzPEQQlnPhA…
चन्दा कसरी दिने? https://www.gofundme.com/f/nyanopan…
You can Also make a Donation with direct deposit at:
A/c: Nyanopan
Sanima Bank -Budhanilkantha Branch
Account No: 046010010000360
अभियान को बारे थप जानकारी कसरी पाउने?https://www.facebook.com/groups/momoworldrecord
म:म नै किन?
सजिलो र एक प्रचलित हामी सबैले मन पराउने पारीकर भएको ले। कुनै रजिनित्क संस्थाले चालेको कदम हो? बिल्कुल होइन। सधैंखाएको म:म ले आफ्नो मात्र पेट भर्यो यो पाली कसैको जीवनमा केही सकारआत्मक असर आफ्नै कोठामा बसेर पनि पार्न सकिन्छभन्ने सोचको सुरुवात हो। के भाग लिन पैसा पर्छ? पर्दैन।
के म:म मार्फत काटमार प्रबर्दन गर्न खोजिएको हो?
होइन, तपाईंले शाहकारी म:म खाएर पनि भाग लिन सक्नुहुन्छ। तपाईंको आस्था विश्वाश भावना को हामी कदर गर्छौ।
चन्दा कती दिन मिल्छ?
आफ्नो हैसियत अनुसार जती पनि। चन्दा दिन सक्नु हुन्न भने पनि एकदम ठीक छ, साथीहरुलाई यो अभियानको बारे भन्दिनुहोला त्यो पनि ठुलो सत्कर्म हुनेछ।
बिदेशमा भएको नेपाली ब्यपारिक संस्था र सर्बसधारण ले किन अहिले सम्म दश लाख नेपाली चन्दा दिए त?
समाज सेवा को भावना अनुभुत गरेर। आफुले खेलेको देखेको हुर्केको माटो रुख पधेरो हिमाल पहाड आफ्नो स्मृतिपटलमा आएर र मअझै नेपाली नै हो भन्ने सोचेर।
कार्यक्रम कहिले हुन्छ?
मे २९ तरिक, नेपाली समय ४ बजे।
उठेको पैसा सहि ठाउँमा सदुपयोग हुन्छ त? हामी सबै विवरण नितान्त प्रस्तुत गर्छौ। तपाईंले पनि दु:ख गरेर कमाएको रकम हो।
यस्तो बेला यो कार्यक्रम आवश्यक छ त?
यस्तो बेला नै परोप्कारी संस्था हरुलाई सहयोगको खाचो हुन्छ।
नेपाल बहिर बाट भाग लिन मिल्छ?
सहयोग गर्न संसारको जुन कुना बाट पनि उदार हुनुपर्छ।
बिभिन्न कलाकार र ख्यातीप्राप्त ब्यक्ती हरुले किन भाग लिदै छन?
उनी हरुलाई पनि थाहा छ कोविड ले धनी गरीब अग्लो होचो कसैलाई भेदभाब गर्दैन भनेर र आफ्नो पनि अभियानमा केही दवित्व छभनेर।
आयोजक हरुले के पाउछन?
केही पुन्य शायद र आत्म सन्तुस्टी
गिनिस बुकमा किर्तिमान हुने पक्का छ त?
कोसिस जारी छ। तर गिनिसको पाटो छोडेर, अभियान सफल हुनु भनेको हामी सबै को साझा सफलता चै पक्कै हो।
अन्य जिज्ञासा?
हामी बिस्तारि थप जानकारी गराउछौ। जय चन्द्र सुर्य!
Event Schedule

First Press Meet
Held at
- Everest Mo:Mo: Australia (Westmead)
- Tel: 02-7806 6479
- www.everestmomo.com.au
Mo:Mo: World Record Event
Live on Zoom
- 29th May 2021. 4PM Nepal Time
- Watch the Recorded Live Event on Youtube
Celebration of Acheivement
World Book Record
- 21st August 2021. 4PM Nepal Time
- Watch the Recorded Live Event on Youtube
Organising commette

































PARTICIPATING CELEBRITIES

































News Blogs and Update

Contact US
Mo:Mo: World Record
The DEEPESH SHOW
- support@thedeepeshshow.com
- video@momoworldrecord.com
- Mob: 0411218443
- www.thedeepeshshow.com